फौजिकिराले मकैबाली स,खाप पार्न थालेपछि पाख्रीवास नगरपालिकाले चाल्यो यस्तो कदम

धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालिकाले मकै बालीमा लाग्ने फौजिकिरा नि,यन्त्रणका लागि फौजिकिरा प्र,कोप क्षेत्रमा वि,षादि छर्कन सुरु गरेको छ ।

नगरपालिकाको वाडा नं १ सान्ने साबिक १,२,३, वडाहरुमा कृषकले लगाएको मकैबालीमा फौजि किरा लागेर मकैबाली स,खाप पार्न थालेपछि शनिबार देखि फौजि किरा नियन्त्रण वि,षादि छ,र्न सुरु गरेको हो ।

पाख्रीबासनगरपालिका प्रमुख विषृ बहादुर राई र वडा अध्यक्ष हेम बहादुर पाण्डे को उपस्थितिमा २ सय ५० हेक्टरमा लगाएको मकै बालिमा वि,षादि छर्न सुरु गरेको नगरपालिकाको कृषि साखा सहायक प्राबिधिक प्रमुख इन्द्रमाया तामाङ ले जानकारी दिनुभएको छ ।

नगरपालीकाले फौजि किरा नि,यत्रणका लागि ५० प्रतिशत अनुदानमा वि,षादि किसान लाई उपलब्ध गराएको हो । किसानलाई बि,षादि छ,र्नका लागि कृषि साखा साहायक प्राबिधिक प्रमुख इन्द्र माया तामाङ ले सहजिकरण गरिहनु भएको छ ।

त्यस्तै गरी नगरको अन्य वडाहरुमा पनि फौजि किरा नि,यन्त्रणका लागि वि,षादि छ,र्ने कार्यक्रम रहेको कृषि साखा साहायक प्राबिधिक प्रमुख इन्द्र माया तामाङ ले बताउनु भयो ।

फौजिकिरा नि,यन्त्रणका लागि छरेको विषादिको प्रभावकारीता अनुगमन मुल्याङकनमा नगर प्रमुख विषृ बहादुर राइ र वडा अध्यक्ष हेम बहादुर पाण्डे रहनु भएको छ । पहिलो चरणमा छरेको विषादिको नतिजा हेरेर तिन पटक सम्म छर्ने योजना रहेको कृषि साखा कार्यलयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।