सरकारले हालै जारी गरेको नक्सा नयाँ नभई पुरानै, पुरानो एक रुपैयाँको डबलमा भेटियो नेपालको यस्तो नक्सा

काठमाडौं, ८ जेठ । सरकारले हिजो जारी गरेको नेपालको नक्सा नयाँ नभई पुरानै भएको पाइएको छ । पुरानो एक रुपैयाँको डबलमा नेपालको नक्शामा कालापानी, लिम्पियाधुरा र लिपुलेक पनि समावेश गरेको पाइएको छ ।

नेपाल री वान लेखिएको रुपैयाँ १ को डबलमा उल्लेखित यो नक्शामा पश्चिमोत्तरतर्फ चुच्चो देखिएको छ । जुन अहिलेको नक्शामा समावेश गरिएको छ ।

यो नक्शा भएको डबल पूर्व राजदुत विश्वम्भर प्याकुरेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले नक्शा अलि पुरानो भएको तर कति सालको हो जानकारी नभएको लेखेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।