यस्तो छ धनकुटामा कोरोना परिक्षणको पछिल्लो अबस्था

धनकुटा खबर, जेष्ठ २० । आज सम्म धनकुटा जिल्लाको ४ सय ८९ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये ४ सय २ जनाको रिपोर्ट आएकोमा ७ जनाको पोजेटिभ र ३ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अरु ८७ जनाको रिपोर्ट आउन बाँकी नै रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ । त्यस्तै ६ सय १५ जनाको आरडिटी टेष्ट गरिएकोमा १५ जनाको पोजेटिभ देखीएको छ ।

जिल्लामा ३० महिला र ६६ पुरुष गरी जम्मा ९६ जना क्वारेन्टाईनमा, १ सय ८ महिला र १ सय ९४ पुरुष गरी जम्मा ३ सय २ जना व्यक्ति होम क्वारेन्टाईनमा रहेको प्रशासनले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।