धनकुटामा फेरी १ जना कोरोना सं,क्रमित थपिए – कुल संख्या ८ पुग्यो
धनकुटा खबर । धनकुटामा आज एक जना कोरोना सं,क्रमित थ,पिएका छन् ।

धनकुटाको जिल्लाको श’हिदभूमि गाउँपालिकाका २७ बर्षिय यूवामा कोरोना सं,क्रमण पुष्टी भएको हो । विराटनगरमा गरिएको प’रिक्षणमा उनमा कोरोना सं,क्रमण देखिको हो यो संगै धनकुटामा कोरोना सं,क्रमितको संख्या ८ पुगेको छ ।


