सं,कटमा परेका धनकुटाका पत्रकारलाई सांसद राजेन्द्र राईको १ महिनाको तलब

धनकुटा खबर । धनकुटाका संघिय सांसद राजेन्द्र कुमार राईले नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई ५० हजार रुपैया सहयोग गर्नु भएको छ ।

सांसद राईले कोरोना भाइरसको नि,यन्त्रणका लागि सरकारले लगाएको लकडाउन कारण सं,कटमा परेका पत्रकारलाई राहत होस् भन्ने उदेश्यका महासंघको कल्याणकारी कोषमा आफु पाउने १ महिनाको पारिश्रमीक सहयोग गरेको बताउँनु भयो ।

संसद राईले उक्त रकम नेपाल पत्रकार महासंघ धनकुटा शाखा उपाध्यक्ष नगेन्द्र राई लाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको हो । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले स्थापना गरेको कोष बाट आपत विपतमा परेका पत्रकार लाई सहयोग गरिदै आउको नेपाल पत्रकार महासंघ धनकुटा शाखा सचिब विदुर खवासले बताउँनु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राईले नेपाल पत्रकार महासंघ धनकुटा शाखाको कल्याणकारी कोषमा रकम जम्मा गरेर संसद राईले गर्नुभएको सहयोगले धनकुटाका पत्रकार लाई उत्साह भएको बताउँनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।