धनकुटाको पाख्रीबासमा ४ वटा ‘मिनि जू’ बनाईने

धनकुटा खबर । पर्यटकीय स्थल तथा पीकनिक स्पोर्ट श्री संसारीमाईपूजा सिमसार क्षेत्रमा ‘मिनि जू’ निर्माण हुने भएको छ ।

धनकुटाको पाख्रीवास नगरपालिका ४ मुख्य वजार क्षेत्र नजिकै रहेको यस पर्यटकीय स्थलमा प्रदेश सरकारद्वारा प्राप्त २० लाख वजेट मार्फत ४ वटा मिनी जु वनाउने र यसअघि नै निर्माण गरिएको शिव जी को मूर्ति वरिपरि रेलिङ लगाउने, फुट वे वनाउने लगयतका कामहरु भईरहेको निर्माण समितीले जनाएको छ ।

निर्माण समितिका अनुसार झण्डै ८५ प्रतिशत काम भैसकेको छ । बाँकी काम पनि अब चाडै पुरा गर्नेगरि काम भईरहेको समितिका सदस्य श्याम प्रकाश राईले वताउनुभयो । पाख्रीवास कै विशेष यो पर्यटकीय स्थलमा पर्यटकको सेवालाई मध्य नजर गर्दै नि शूल्क वाईफाई, पिकनीक स्पोर्ट डुङगा शयर लगायतको सेवा यसअघि नै सञ्चालनमा आईसकेका छन् ।

भने भगवान गौतमवुद्व, काली, हनुमान को पनि वनाईसकिएको छ । अब वनिने मिनी जु मा वन्य जन्तुहरु राखीने संसारीमाईपूजा सिमसार क्षेत्रले समितिले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।