क-कसले पाउने भए धनकुटाबाट काठमाडौ जान सवारी पास ? हेर्नुहोस्
धनकुटा खबर । जिल्ला प्रशासन कार्यलय धनकुटाले काठमाडौ प्रवेश गर्ने निम्न परिस्थीतीका व्याक्ति र निम्न प्रकारका व्याक्तिका लागि सवारी पास दिने भएको छ ।
प्रशासन कार्यलय धनकुटाले आफै किरीया बस्नु पर्ने व्याक्ति, किरिया सकेर फर्कने व्याक्ति, जिल्लामा उपचार हुन नसकेर सिकिसत भएका व्याक्ति प्रतिनिधी सभा, राष्टिय सभा र प्रदेश सभा सदस्य काठमाडौ उपत्यका भित्र हाजीर हुनु पर्ने कर्मचारी लगायत यस प्रकारका व्याक्तिलाई मात्र सवारी पास अनुमती दिएको छ । हेर्नुहास् विज्ञप्तीमा



