केहि दिन देखि धनकुटामा समेत माक्स लगाउनेको संख्या बढे
धनकुटा खबर । कोरोना भाइरस संक्रमण बढ्दै गए संगै सरकारले माक्स नलगाउनेले कारबाही गर्ने जनाए संगै धनकुटामा समेत माक्स लगाएर हिड्नेको संख्या बढ्न थालेको छ ।
लकडाउनलाई खुकुलो बनाएर बजार कार्यलय खुला भए संगै धनकुटामा माक्स नलगाई हिड्नेको संख्या धेरै देखिएको थियो तर केहि दिनबाट भने बजार सार्वजनिक स्थान र सरकारी कार्यलयमा माक्स लगाउनेको संख्या बढ्दै गएको हो भने प्रयः सबै कार्यलयले माक्स नलगाई आउने सेवालाई माक्स नलगाई कार्यलयमा प्रवेश गर्न समेत दिने गरेका छैनन् ।


