धनकुटामा ११ जनाले जिते कोरोना !

धनकुटा खबर । धनकुटामा कोरोना संक्रमित भई कोरोनालाई जितेर र्फिनेको संख्या ११ पुगेको छ ।

कोरोना संक्रमित भई आज सम्म २ महिला र ९ पुरुष निको भएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनु भयो । धनकुटा महालक्ष्मी ७ का एक जना ३० बर्षिय यूवामा हिजो राती कोरोना संक्रमण पुष्टी भए संगै धनकुटामा कोरोना संक्रमितको संख्या १५ पुगेको समेत प्रमुख गुराँगाईले जानकारी दिनु भयो ।

अहिले धनकुटाको छथरजोरपाटी गाउँपालिकाका ३ र महालक्ष्मी नगरपालकाका १ गरी जम्मा ४ जना कोभिड अस्पताल गोठगाउँमा रहेको समेत गुराँगाईले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।