धनकुटाकी प्रदेश सांसद श्रेष्ठको संम्पर्कमा आएका ५० जनाको स्वाव परिक्षणका लागि पठाइयो

धनकुटा खबर । धनकुटाकी प्रदेश समानुपातिक सभासद् कुसुम कुमारी श्रेष्ठ र उनका पतीमा कोरोना रिपोट पोजेटिभ आए पछि धनकुटामा उनिहरुको संग सम्पर्कमा रहेका ५० जनाको स्वाव संकलन गरि परिक्षका लागि पठाइएको छ ।

श्रेष्ठ दम्पतीले दिएको जानकारीको आधारमा ५० जनाको स्वाव संकलन गरि पठाइएको र उनिहरको रिपोट आउन अझै बाँकी रहेको स्वाथ्य कार्यलय धनकुटा प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकार दिनु भयो ।

क्वारेन्टाइनमा बसेका ६ जना र श्रेष्ठ दम्पतीको संम्पर्कमा आएका ५० जना गरि धनकुटाबाट पठाईएका ५६ वटा नमुनाको रिपोट संम्भवत भोली सम्ममा आउने समेत प्रमुख गुराँगाईले जानकार दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।