धनकुटामा सरुवा भएर आएका २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी !

धनकुटा खबर । धनकुटामा सरुवा भएर आएका २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

विराटनगर बाट सरुवा भई आएका र प्रहरी कै क्वारेनटिनमा बसेका २ प्रहरीमा कोरोना पोजेटिभ पुष्टी भएको स्वास्थ्य कार्यालय धनकुटाका निमित प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनु भयो ।

धनकुटाबाट पठाइएका ९२ जनाको नमुना स्वाव मध्ये अब ९० जनाको रिपोट समेत आउन बाँकी रहेको प्रमुख गुराँगाईले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।