अनावश्यक हल्लाले कोरोना त्रा स म,च्चाएको धनकुटामा त्रा स कम
धनकुटा खबर । धनकुटाको शहिदभूमि गाउँपालकामा कार्यरत एक स्वाथ्यकर्मिमा कोरोना संक्रमण पुष्टी भए पछि गाउँपालिका स्तरको सिसिएमसीले बैठकले थलथले र पिप्ले बजारलाई निशेधित क्षेत्र घोषणा गरियो ।
यससंगै त्रा स छाएको धनकुटामा फेरी अर्को हल्ला आयो धनकुटाबाट स्वाव परिक्षण गरिएका मध्ये ६ जनामा कोरोना संक्रमण भईसकेको छ तर सबै कुरा लुकाइएको छ भन्ने आधार र तथ्य हिन हल्लाले धनकुटामा अर्को आ,तंक मच्चायो ।
तर पछिल्लो चरणमा रिपोट आएका २ वटा बाहेका सबैको कोरोना रिपोट नेगेटिभ आए पछि धनकुटामा त्रास समेत कम भएको छ । यता स्वाथ्य कार्यलयले समेत यस्ता हल्लाको पछि नलाग्न सबैमा अनुरोध गरेको छ ।


