प्रदेश १ का मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टी भएपछि धनकुटामा त्रा,स!

धनकुटा खबर । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भए संगै धनकुटामा समेत त्रास छाएको छ । सोमबार आएको परिक्षण रिर्पोटमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश भरीको स्वास्थ्य क्षेत्र हेर्ने जिम्मेवारी पाएकाले कोरोना संक्रमण फैलिएसंगै मन्त्री घिमिरे भदौ १३ गते शनिबार धनकुटा आएर विभिन्न कार्यक्रमा सहभागि भएका थिए । धनकुटामा उनले २५ बेडको आइसोलेशनको शुभारम्भ समेत गरे ।

उनले सो अवसरमा धनकुटा अस्पताल र शिक्षण अस्पताल बनाउन प्रदेश सरकार समक्ष सिफारिस भएका ठाउँहरुको अनुगमन समेत गरेका जनाइएको छ । अनुगमनमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु , अस्पातलका जिम्मेवार अधिकारी, पाटीका नेता कार्यकर्ता संग भेट घाट समेत गरेको बताईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।