बर्षाले धनकुटामा भौतिक एवं मानविय क्ष ती हुन थाल्यो
धनकुटा खबर । धनकुटामा केहि दिन देखि परेको अविरल बर्षाका कारण भौतिक र मानविय क्ष,ति हुन थालेको छ । जिल्ला अधिकांस स्थानमा बर्षा हुने क्रम केहि दिन देखि निरन्तर रहेका कारण मानविय र भौतिक क्ष,ति हुन थालेको हो ।

निरन्तर वर्षातको कारण घर भत्किदा धनकुटाको महालक्ष्मी नगरपालिका ९ तल्लो सिरिसेकी ७ महिनाकी बच्चीको पुरिएर मृ,त्यू असोज ७ गते मृ,त्यू भयो त्यस्तै विभिन्न स्थानमा घरहरु क्ष,ति भए भने अधिकांस ग्रामिण सडक बन्द छन् मुख्य राजमार्गमा समेत ठाउँ ठाउँमा पहिरो खसेको छ ।


