धनकुटा प्रहरी छिर्यो गाँ जा घारी – न,ष्टगर्यो ३ हजार बोट

धनकुटा खबर । धनकुटाको नगरपालिकाको निभिन्न वडामा अ,वैध रुपमा लगाईएको गाँ,जाको बोट प्रहरीले न,ष्ट गरेको छ ।

धनकुटा नगरपालिकाको वार्ड नं ५, ६ र ७ को चुलिबन, जिरो प्वाईन्ट र कर्मीटार लगायतको क्षेत्रमा अवैध रुपमा लगाईएको गाँ,जाको बोटहरु जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले फाँ,डेको हो ।

त्यस क्षेत्रमा गाँ,जाका लगाईएको छ भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यलय धनकुटाबाट प्रहरी नायव निरिक्षक कुमार ढकालको नेतृत्वमा खटिएको ९ जनाको प्रहरी टोलीले सडक छेउछाउ, जंगलमा आँफै उर्मेको र खाली जग्गामा रहेको गाँ,जाको ३ हजार बोट फडानी गरि न,ष्ट गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।