धनकुटाको हिलेमा राप्रापाको युवा संगठन गठन

धनकुटा खबर । राप्रापा नेपालले धनकुटा नगरपालिका १ हिलेमा आफ्नो युवा संगठन गठन गरेको छ ।

उस्ले आज सोयम राई को अध्यक्षतामा ११ सदस्यिय युवा संगठन गठन गरेको हो । संगठनको उपाध्यक्षमा केवल तामाङ र सचिवमा सुशान वुढाथोकी रहेकाछन् ।

अन्य सदस्यहरुमा संगम तामाङ, आसिस राना मगर, प्रभिन मगर, सविन लिम्बू, अजय शेर्पा, सुमन भण्डारी र सिमन तामाङ् रहेको राप्रापा नेपालका केन्द्रिय अध्यक्ष लाक्पा तामाङले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।