पाख्रीबास नगरमै पहिलो पल्ट महिला तथा पुरुष दौडको आयोजना

पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामै पहिलो पल्ट महिला तथा पुरुषहरुको लागि पाख्रीबास युथ युनाइटेडको आयोजनामा ६ किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ ।

आगामी माघ २४ गते शनिबारका दिन बिहान ८ बजेबाट सुरु हुने उक्त प्रतियोगितामा महिला र पुरुष तर्फ बेग्ला बेग्लै प्रथम,दोस्रो र तेस्रो हुनेहरुलाई नगद,मेडल तथा प्रमाणपत्र प्रदान गरिने पाख्रीबास युथ युनाइटेडका गणेश गुरुङ्गले बताउनु भयो ।

प्रतियोगिताको लागि बाटो पाख्रीबास बजार स्थित गुम्बाबाट सुरु भइ मुगाखोला जाने र त्यहॉंबाट तल्लो बाटो कृषि अनुसन्धान केन्द्र हुंदै पु:न बजारको मुख्य चोकमा आएर सकिने छ ।

पहिलो पल्ट आयोजना हुन गइरहेको यस प्रतियोगितामा सम्पूर्ण नगरबासीहरुलाई सहभागिताको लागि पनि युथ युनाइटेडले अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।