सपना रोका मगरलाई ध’म्क्याउने विनयजंग बस्नेत पक्राउ
काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई अ भद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् ।
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना र बस्नेतले बेवारिसे शव जलाउँदै आएका थिए ।
सपनाले आफुमाथी बस्नेतले अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। सपनाको जाहेरीको आधारमा उनलाई नयाँ वसपार्क क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए।
बस्नेतले सपनालाई विभिन्न माध्यमबाट ध म्की दिएका थिए। नागरिक दैनिकमा खबर छ ।


