६ म्याग्नीच्यूडको भूकम्प
जकार्ता, इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भू,कम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भू,कम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।


