कवि तथा समालोचक माली रहेनन्

काठमाडौँ, २३ वैशाख । कवि तथा समालोचक इन्द्र मालीको आज बिहान शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भयो । लामो समयदेखि मुटु रो गबाट पी डित उहाँ ७९ वर्षको हुुनुहु्न्थ्यो ।

नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य उहाँ सोही संस्थाका सदस्य सचिव पनि हुनुभएको थियो । उहाँ नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता हुनुुहुन्थ्यो ।

नेपाली भाषामा पनि कलम चलाउनुहुने उहाँका नेपाल भाषा र कवितासम्बन्धी थुप्रै कृति प्रकाशित छन् । नेपाल भाषामा हाइकू विधा भित्र्याउने श्रेय पनि उहाँलाई दिइन्छ ।

उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् । उहाँको आजै अन्त्येष्टि गरिँदैछ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।