चट्याङ लागेर एक घा’इते, एक घर ज’ल्यो
ओखलढुङ्गा, २८ वैशाख । ओखलढुङ्गाको विलन्दुमा च ट्याङ लागेर एक ग म्भीर घा इते भएका छन् । सोमबार अपराह्न परेको च ट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घा इते भएका हुन् । गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ ।
त्यस्तै दिउँसो ३ः१५ बजेको समयमा परेको च ट्याङले चम्पादेवी गाउँपालिका–९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर ज लेर न ष्ट भएको छ । आ गलागीबाट घरभित्र रहेका धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताउनुभयो ।
दिउँसो ३ः१५ देखि शुरु भएको आ गलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा बेलुका ५ बजेमात्र नियन्त्रणमा आएको थियो । यस वर्ष जिल्लाको लिखु र चम्पादेवी क्षेत्रमा च ट्याङका कारण ठूलो जनधनको क्ष ति भइरहेको छ ।(रासस)


