बिहेबाट फर्कने क्रममा भिरबाट लडेर एक जनाको मृ त्यु
ताप्लेजुङ, असार २२ । ताप्लेजुङ मेरिङदेन गाँउपालिका २ आजुङ टोल का ५२ बर्षीय खेम्जु शेर्पाको भिरबाट लडेर मृ त्यु भएको छ ।
हिजो राती साढे १० बजे छिमेकीको बिहेबाट घर फर्कने क्रममा सोही स्थानमा रहेको खाम्दाके भिरबाट अन्दाजी २० मिटर तल खसी घाईते भएका उनको राती ११ बजे मृ त्यु भएको थियो ।
घटनास्थलमा प्रहरी चौकी सानथाक्रा र ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।


