नालीको पानीमा डुबी बालकको मृ त्यु
सुनसरी, असार २३ । सुनसरी ईनरुवा नगरपालिका ३ मुसहरी टोल बस्ने जय प्रकाश शाहको छोरा ६ बर्षीय आयुस शाहको नालीको पानीमा डुबी मृ त्यु भएको छ ।
हिजो बेलुका सँवा ४ बजे खेल्ने क्रममा सोही स्थानमा रहेको सडकको छेउको नालीमा डुबेका थिए ।
घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।-फाइल तस्बीर


