बाँ’दरलाई गो’ली हान्दा आफ्नै १३ बर्षीय नातीलाई छ’र्राले लागी घा’ईते, बन्दुक सहित राई पक्राउ
सुनसरी, श्रावण-२८ । सुनसरी बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भ रुवा ब न्दुक सहित पक्राउ गरिएको छ ।
गत २६ गते राईले बाँ दरलाई गो ली हा न्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घा ईते भई उपचारको लागी घोपा धरान लगेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो ।
खोजतलासकै क्रममा हिजो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो । पक्राउ परेका राईको घर कोठा भित्र आज प्रहरी टोली खटि गई लुकाई छिपाई राखेको एक नाल भरुवा ब न्दुक समेत बरामद गरेको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्या न मार्ने उद्योग र हा तहति यार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।


