कारको ठ’क्करबाट एक जनाको मृ त्यु, एक घा’ईते
झापा, श्रावण-३२ । झापा बाह्रदर्शी गाऊपालिका ७ सिमल चौक स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका ८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् ।
हिजो राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश-१ -०१-०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १-०१-००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिई दु र्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाऊपालिका ७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घा ईते भई उपचारको लागी B&C अस्पतालमा पुर्याउन साथ सरस्वतीको मृ त्यु भएको छ भने कार्कीको उपचार भईरहेको छ ।
दु र्घटना गराउने कार र चालक ईलाम जोगमाई २ का २४ बर्षीय जंग बहादुर बस्नेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ ।


