सिटी सफारी पल्टदा एक जनाको मृ’त्यु, एक घा’ईते
सुनसरी, भदौ-१ । सुनसरीको कोशी गाऊपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई प ल्टदा सवार एक जनाको मृ त्यु र एक जना घा ईते भएका छन् ।
हिजो बेलुका ५ बजे भएको दु र्घटनाबाट सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी घा ईते भएका थिए । घा ईते मध्ये यादबको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृ त्यु भएको थियो भने माझीको घोपा धरानमा उपचार भईरहेको छ ।
सिटी र चालक कोशी गाऊपालिका २ का २० बर्षीय रंजित यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।


