इरानमा शक्तिशाली भू,कम्प
इरानमा सोमवार शक्तिशाली भू,कम्प आएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले ५.१ म्याग्नीच्युडको भू,कम्प आएको जनाएको हो ।
तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमवार बिहान भू,कम्प आएको अधिकारीहरुले जनाएका छन् ।
भू,कम्प सतहदेखि १० किलोमिटर गइराइबाट आएको भू,कम्प मापन केन्द्रले जनाएको छ । भू,कम्पबाट अहिलेसम्म कुनै धन र जनको क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।


