ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृ त्यु
सुनसरी,असोज ६ । सुनसरी ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृ त्यु भएको छ ।
आज विहान सँवा १० बजे ईटहरी-बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा ग म्भीर घा ईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी -७ का ३० बर्षीय कार्तिक रिसिदेब नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


