आन्तरिक पर्यटकीय स्थल भु’तिया दहमा डु’बेर एक युवकको ज्यान गयो

उदयपुर, २० असोज । उदयपुरको बेलका नगरपालिकास्थित आन्तरिक पर्यटकीय स्थल भुतिया दहमा डुबेर एक युवकको ज्यान गएको छ ।

पर्यटकीय स्थल घुम्न आएका ती युवकको पौडी खेल्ने क्रममा डु’बेका हुन् । बेलका नगरपालिका– ५ मा रहेको भुतिया दहसँगैको झरनामा नुहाउने क्रममा खुट्टा चि’प्लिएर दहमा खसेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएका छन् ।

दहमा डु’बेर मोरङ सुन्दरहरैचा नगरपालिका– ४ बलियाका २२ वर्षीय शिखर सिलवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

दहमा डु’बेका सिलवाललाई प्रहरीको सहयोगमा ५ घण्टापछि निकालिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।