माओवादी केन्द्र तेह्रथुृमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन (नामावलीसहित)

प्रकाश पाक्साँवा/तेह्रथुम, १७ मंसिर । नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोस्राे पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ ।जिल्लाको छथर गाउँपालिकाको अध्यक्ष अनिल आङ्खेवा, उपाध्यक्ष डोलेन तिगेला, निरोज निरौला, डुढेन्द्र कटुवाल, सचिव लिलम खुलाल, सहसचिव नारायण लिम्बु र कोषाध्यक्ष मार्था कङ्दन्वा चयन भएका छन ।

त्यस्तै लालिगुराँस नगरपालिकामा अध्यक्ष छिरिङ लामा, उपाध्यक्ष दिलप्रसाद लिम्बू, टेकबहादुर मगर, टिका लिम्बू, सचिव हजेन्द्र संग्रौला, सहसचिव पूर्ण पौड्याल र कोषाध्यक्षमा सिम्पल पिठा चयन भएका छन् । त्यस्तै म्याङलुङ नगरपालिकामा अध्यक्ष दिपक कट्टेल, उपाध्यक्ष सोभा दाहाल, नुमबहादुर लिम्बू सन्तोस थेगुवा, सचिव प्रेम खड्का, सहसचिव थानेश्वर सोदेम्बा र कोषाध्यक्ष मंगला नेपाली चयन भएको माओवादी केन्द्र तेह्रथुमका जिल्ला समन्वय समितिका संयोजक ईन्द्र इम्सङले जानकारी दिए ।

मेन्छेयाम गाउँपालिका अध्यक्ष मनकुमार लिम्बु क्षितिज, उपाध्यक्ष बमबहादुर पंधाक, फुर्वा शेर्पा, कर्ण तामाग्ङ, सचिव योगेस भट्टराई, सहसचिव सुवास ढकाल, कोषाध्यक्ष सिता तामाङ चयन भएका छन ।

फेदाप गाउँपालिकामा अध्यक्ष टीका पयांगु , उपाध्यक्ष दयाराम भट्टराई , गौरी सापकोटा , रामेश्वर सुवेदी, सचिव शिव कुरुङवाङ, सहसचिव भिम भट्टराई र कोषाध्यक्ष प्रमिला लिम्बू चयन भएका छन् । आठराई गाउँपालिकाको अध्यक्षमा गणेश बिमली, उपाध्यक्ष जय कन्दङवा, उपाध्यक्ष रमिला खनाल, उपाध्यक्ष रत्न मणि ओली, सचिव रुद्र फोम्वो, सहसचिव सागर थिङलाबु र कोषाध्यक्षमा अन्जना पौठाक चयन भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।