भोजपुरमा नेकपा(एस) अनेरास्ववियू र युवा संघको भेला सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट जनसंगठनको भोजपुरको अनेरास्ववियू र युवा संघ नेपाल भेला भव्य रुपमा सप्पन्न भएको छ ।भेलाबाट अनेरास्ववियू भोजपुर जिल्ला कमिटीको अध्यक्ष प्रकाश सिं राईको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

त्यसै गरि युवा संघ नेपाल भोजपुर जिल्ला कमिटी अध्यक्षमा मन्दिप तामाङको नेतृत्वमा २०१ जना सदस्यीय कमिटी निर्माण भएको छ ।उक्त भेलामा अनेरास्ववियूका केन्द्रिय अध्यक्ष सुदेश पराजुली एमाले अब पार्टी होईन केपि ओलिको भजनमण्डली भएको बताए ।

कम्युनिस्ट आन्दोलनमा केशरजंग रायमाझी पछि गद्वार केपि ओलि भएको बताएका छन् ।कम्युनिस्ट पार्टीको झन्डा भारतीय र अ प्रमुख सामन्त गोएलको पाउमा चढाएर कम्युनिस्ट पार्टी मास्ने काम केपि ओलिबाट भएको बताएका छन् ।

कम्युनिस्ट आन्दोलन थप एकता शशक्त बनाउनु अहिलेको आवश्यकता हो । भोजपुरमा दुई मुख्यमन्त्री एउटा क्रान्ति झण्डा बोक्ने भए अर्को ग द्वारको शरण परे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।