प्रेस चौतारीको २८ पुसमा जिल्ला अधिवेशन, २ माघदेखि प्रदेश अधिवेशन

काठमाडाैं, २० पुस /एमालेनिकट प्रेस चौतारी नेपालले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । लुम्बिनीमा १२ र १३ गते बसेको चौतारीको बैठकले २८ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार २ देखि ६ माघसम्म प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ । प्रदेश १ को २ माघमा, बागमती, उपत्यका, प्रतिष्ठान एसोसिएट प्रदेशको पनि माघमै गरिने भनिए पनि मिति उल्लेख गरिएको छैन ।

लुम्बिनी प्रदेशको ४ माघ, कर्णाली प्रदेशको ६ माघ, सुदू्रपश्चिम प्रदेशमा ५ माघमा अधिवेशन गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार लुम्बिनीको दाङमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगडीमा गरिनेछ । तर, प्रदेश २ को मिति तोकिएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।