तेह्रथुममा ३ हजार ८ सय मतदाता थपिए

प्रकाश पाक्साँवा/तेह्रथुम,२१ पुस ।निर्वाचन कार्यालय तेह्रथुमले सञ्चालन गरेको मतदाता नामावली दर्ता कार्यक्रममा ३ हजार ८ सय ८ जनाले नाम दर्ता गराएका छन् ।

१७-२६ मंसिरसम्म जिल्लाका ६ वटै पालिकामा कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन कार्यालयका अनुसार १६ सय २८ महिला र २१ सय ८० जना पुरुषले नाम दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार जिल्लामा ३७ हजार २ सय ८४ महिला र ३८ हजार ८ सय ६९ जना मतदाता छन् । जिल्ला बाहिरका १९ पुरुष र ३० महिला गरी ४९ जनाले तेह्रथुमबाट नामवली भरेका छन ।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र प्रशासन इकाई आठराईबाट नामावली संकलनकाे काम भइरहेको कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।