तामाङ सेलो गीत ‘ल्हास्सो मैच्याङ’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका सिरी लोप्चन र गायक एवम् मोडल खेम मोक्तानको ‘ल्हास्सो मैच्याङ’ बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

सिरी लोप्चनको आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको उक्त भिडियोमा गायक खेम मोक्तान र चर्चित मोडल सुस्मा मोक्तान लगायत कलाकारहरुको दमदार नेतृ रहका छन् ।

बरिस्ठ गायक एवं संगीतकार विश्व दोङको शब्द संगीत तथा अजय स्याङतनले निर्देशन गरेको उक्त भिडियोको छायांकन विक्रम मोक्तानले गरेेको हो भने संगीत संयोजक दिपेश प्रधानको रहेका छन् ।

काठमाडौंको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको उक्त गीतको सह-कोरियोग्राफी नरेन मोक्तानको रहेका छन् । तामाङ समुदायको राष्ट्रिय पर्व ल्होछार नजिकिँदै गर्दा एकपछि अर्को सेलो गीत बजारमा सार्वजनिक भइरहेको छ ।

विशेषगरी म्हेन्दो माया गायिकाको रुपमा आफुलाई स्थापित गर्दै आएकि सिरी लोप्चनले यसपटक भने सेलो गीत ‘ल्हास्सो मैच्याङ’ लिएर आएकि छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।