कांग्रेसका वडा सभापति पक्राउ
डिवि खालिङ/सोलुखुम्बु, २० माघ । नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।
काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।
हा तह तियार तथा ख रखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मु द्दा परेपछि राई पक्राउ परेका हुन् ।
हा तह तियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कै द तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।


