सबारी दुर्घटना, १ महिलाको मृ त्यु

झापा,माघ २७ । झापाको गौरादह नगरपालिका १ गुरुङ चौक स्थित गौरादह-पाडाजुङि सडक खण्डमा दुर्घटना हुँदा १ महिलाको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा शिवसताक्षी १ कि ५३ बर्षीया हिमा देवी दाहाल रहेकी छिन । हिजो दिउसो १ बजे दक्षिणबाट उत्तर दिशातर्फ जाँदै गरेको मे. १ ख २६९८ नम्बरको ट्रकले ठक्कर दिँदा बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ नम्बरको मोटरससाईकलमा पछाडी सवार रहेकि हिमा देवीको घटनास्थलमा नै मृ त्यु भएको थियो ।

घटनामा संलग्न ट्रक र चालक गौरादह १ का ३६ बर्षीय सन्तोस अधिकारी ईलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको सोहि कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।