तेह्रथुमको आठराईमा आ’गला’गी
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६, चुहानडाँडामा आ गला गी भईरहेको छ । साविक चुहानडाँडा ५ को मंसारिमा साँझ ६ बजेबाट आ ग लागी भएको हो ।
आ गला गीबाट अविचन्द्र घिसिङको घर र गोदम पूर्णरुपमा जलेको र्ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिनु भयो ।
आ ग ला गी नियन्त्रणको लागि आठराई गाउँपालिकाको दम्कल र प्रहरी टोली संक्रान्तिबजार बाट पठाईएको प्रहरीले जनाएको छ । आ ग ला गीबाट घिसिङको घर भित्र भएका सबै समान र सम्पति जलेको छ । हालसम्म कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।-हाम्रो सवालको सहयोगमा


