दिक्तेल बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा डा. सुवेदी

खोटाङ, १३ चैत । दिक्तेल बहुमुखी क्याम्पसमा अध्धयन गरेका विद्यार्थीले पूर्व विद्यार्थी मञ्च गठन गरेका छन् । २०७६ सालमा तदर्थ समिति गठन गरिए पनि शनिबार सम्पन्न पूर्व विद्यार्थीहरूको भेलाले डा. धनप्रसाद सुबेदीको अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च गठन गरेकाे हाे ।

२१ सदस्यीय पूर्व विद्यार्थी मञ्चको उपाध्यक्षमा बिमला तिलुङ राई, दानबहादुर राई र राजेन्द्र राई, सचिवमा युवराज रिजाल, सह–सचिवमा प्रभाष उदास र कोषाध्यक्षमा फुर्वा शेर्पा चयन भएका छन् । यस्तै, सपना राई, इरन राई, बम बानियाँ, गोबिन्दराज आचार्य, नारायण ढकाल, काजी बस्नेत, राजकुमार राई, खगेन्द्र राई, धनकुमार तामाङ, दिलकुमार खड्का पुर्वविद्यार्थी मञ्चको सदस्य चुनिएका छन् ।

बाँकी सदस्य क्रमशः थप हुने दिक्तेल बहुमुखी क्याम्पस प्रमुख हिराकुमार राईले बताए । पुर्व विद्यार्थी मञ्चको तदर्थ समितिको अध्यक्ष पनि डा. सुवेदी नै थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।