सवारी दुर्घटनाबाट १ महिलाको मृ’त्यु

सुनसरी, चैत्र २० । सुनसरीको ईटहरी-१८ नयाटोल स्थित कान्छीचोक चतरा सडक खण्डमा सवारी दुर्घटना हुदा १ महिलाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा स्थानिय ५५ बर्षीया मेहरुन खातुन रहेकी छिन् ।

आज बिहान पौने ६ बजे कान्छीचोक बाट चतरा तर्फ बिद्यार्थी लिन जादै गरेको को १ क १८६६ नम्बरको बेबिलोन सेकेन्डरी बोडिङ स्कुलको बसले पैदल हिडिरहेकी खातुनलाई ठक्कर दिदा घटनास्थलमा नै मृ’त्यु भएको हो ।

घटनाबारे जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय पकलिबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया पुरा गरी सवारी चालक मोरङ सुन्दरहरैचा ६ का ३६ बर्षीय प्रेम कुमार सार्कीलाई नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।