१ नं. प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई स्थानिय तहको निर्वाचन २०७९ सम्बन्धी निर्देशन

विराटनगर, बैशाख २९ । १ नं. प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यूबाट १ नं. प्रदेशका जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स
मार्फत स्थानिय तहको निर्वाचन २०७९ सम्बन्धी निर्देशन आबश्यक निर्देशन दिनु भएको छ ।

आज बिहान ७ बजे प्रदेश प्रहरी प्रमुखले स्थानिय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा समग्र सुरक्षा व्यवस्थापन सम्बन्धी निर्देशन दिनु भएको हो ।

वहाँले मतदान अघि, मतदानको दिन र मतदान पश्चात प्रहरीले सम्पादन गर्नु पर्ने भुमिका र निर्वाचन सुरक्षाको महत्वपुर्ण जिम्मेवारी पाएको प्रहरीबाट त्रुटि रहित आफ्नो जिम्मेवारी बहन गर्नु पर्ने कुरालाई ध्यानमा राखेर काम गर्नु पर्ने समेत निर्देशन दिनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।