जनबादी गायक जीवन शर्मा लगायतका कलाकारहरु दुबईमा

काठमाडौं । नेपाल जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा हुने तीज विशेष सांस्कृतिक कार्यक्रमको लागि जनबादी गायक जीवन शर्मा लगायत कलाकारहरु दुबईमा पुगेका छन् ।

आफ्नो कला संस्कृति र परम्पराको संरक्षण गर्ने उदेश्यले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा शर्मासंगै बरिस्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ, कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर, जेनिस उप्रेती लगायत कलाकारहरु दुबई पुगिसकेका छन् ।

विशेषगरी हिन्दु नारीहरु लगायत तीज मान्ने महिलाहरुका लागि प्रवासमा पनि नेपाली संस्कृतिको झल्को दिने उदेश्यले भोली सेप्टेम्बर ४ तारिखका दिन दिउँसो ठिक १ बजे बरदुबइ स्थिति अष्ट्रोरिया होटलमा सुरु हुनेछ ।

राष्ट्रिय कलाकारहरुको साथमा प्रवासमा रहेका नेपाली कलाकारहरुको विशेष प्रस्तुतिका साथ गर्न लागेको ‘तीज विशेष सांस्कृतिक धमाका-२०२२’ को सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक नवीन दोङ तामाङले जानकारी गराएका छन् ।]

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖