२४ बर्ष पछि धनकुटाको सिधुवामा यसरी मनाईयो रगरगे मेला – भिडियो सहित

धनकुटाको सिधुवामा २४ बर्ष पछि चण्डीपुर्णे (रगरगे) मेला आयोजना गरिएको छ । मेला चण्डी पुर्णिमाको अबसरमा पारेर मेला आयोजना गरिएको हो ।

मेलामा धान नाच प्रतियोगिता तथा सिधुवा रनको आयोजना गरिने गरीएको छ । त्यस्तै मेलामा बिभिन्न जातजातीको झाँकी, लाखे, चण्डीनाच आदि समेत गराइएको छथरजोरपाटि गाँउपालिका बडा नम्बर छ का वडाध्यक्ष दिपक गुरुङ्खले जानकारी दिनुभयो ।

वडाको सक्रियतामा बिभिन्न संघसस्था तथा ब्याक्तिको सहयोगमा मेला आयोजना गरिएको हो । धनकुटा छथरजोरपाटि गाँउपालिका छ सिधुवा बजारमा बर्षाै अघिवाट चण्डी पुर्णिमा स्थानियहरु भेला भएर धान नाच्ने गरेको थिए ।

जसलाइ रगरगे मेलाको नाम दिएको थियो । तर द्धन्द्धकालकालमा सुरक्षाको कारण देखाउदै यो बेला बन्द गराइएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।