सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगितामा प्लानिङ्ग ब्वाइज क्लब सेमीफाइनलमा प्रवेश

धनकुटा,२९ बैशाख । धनकुटामा जारी १५ औं सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको तेस्रो क्वाटरफाइनल खेलमा प्लानिङ्ग ब्वाइज क्लब विजयी भएको छ । धनकुटा स्थित तल्लो टुडिखेलमा सञ्चालन भएको प्रतियोगितामा प्लानिङ्ग ब्वाइज क्लब काठमाडौंले कञ्चनजंगा फुटबल क्लब सिलगुडी भारत लाई ६—१ गोल अन्र्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफको खेलको २१ औं मिनेटमा प्लानिङ्ग ब्वाइज क्लबका लागि वेवोस साचुसेले गोल गरेका थिए त्यस्तै ३० औं मिनेटमा फागुराम थारुले गोल गरेका थिए त्यस्तै दोस्रो हाफको १२ औं मिनेटमा प्लानिङ्ग ब्वाइज क्लब राजेश शाहले गोल गरेका थिए कंञ्चनजंगाका लागि पेनाल्टी मार्फत दोस्रो हाफको २१ औं मिनेट सोमन लेप्चाले गोल गरेका थिए ।

त्यस्तै दोस्रो हाफको ३० औं मिनेटमा प्लानिङ्ग ब्वाइज क्लबका लागि सञ्जिव लामाले र ४४ मिनेट र अतिरित समयमा समिर थापाले गोल गर्दै खेल ६—१ को स्थितीमा पु¥याए त्यस पछि कुनै टोली बाट पनि गोल हुन नसके पछि प्लानिङ्ग ब्वाइज क्लब ६—१ अन्र्तरले विजयी हुदै सेमिफाइन प्रवेश ग¥यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।