सहिद भिमनारायण गोल्डकप फुटवल :आज सेमिफाइनल चरणका खेल

धनकुटा । धनकुटामा जारी सहिद भिमनारायण गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आज सेमिफाइनल चरणका खेल हुने हुनेभएको छ । जसअनुसार पहिलो सेमिफाइनलमा आज पेमा युबा क्बल बिराटनगरले र प्लानिङ ब्वाइज क्लब काठमाडौ सँग प्रतिष्पर्धा गर्ने प्रतियोगिता आयोजक जनाएको छ ।

पेमाले आयोजक धनकुटालाइ ट्राइबेकरमा हराउदै सेमिफाइनल प्रबेश गरेको थियो । भने प्लानिङ ब्वाइजले भारत सिलिगुडीको कंचनजघां फुटबल क्बललाइ हराउदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

यस अघि शनिवार भएको खेलमा ससस्त्र प्रहरीको एपिएफ फुटबल क्लव काठमाण्डौलाइ ट्राइबेकरमा ४–१ गोल अन्तरले हराउदै वीरगञ्ज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।