महामन्त्री गगन धनकुटाको कांग्रेस जिल्ला सम्मेलनमा

धनकुटा । नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलन जेष्ठ २५ गते गर्ने निर्णय गरिएको छ । पार्टीका जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा मंगलवार सम्पन्न बैठकले त्यस्तो् निर्णय गरेको हो ।

सम्मेलन धनकुटाको सामुदायिक भवनमा भव्य रुपमा गर्ने निर्णय गरिएको सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो । सम्मेलन उद्घाटनका लागि पार्टीका महामन्त्री गगन कुमार थापालाई प्रमुख अथितिको रुपमा आमन्त्रण गर्ने निर्णय समेत गरेको सचिव राईले बताउनुभयो । ।

बैठकमा संविधान सभा सदस्य लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिल कुमार डंगोल,सचिव विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,सहसचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष सरस्वती मगर,जिल्ला सदस्यहरु अम्विका धमला,मिन वहादुर कार्की,नेपाल तरुण दल धनकुटाका अध्यक्ष यूवराज पराजुली लगायतले जिल्ला सम्मेलनलाई सफल बनाउन आ आफ्नो समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖