धेरै सुत्ने मानिसहरू लाई हुनसक्छ यी ५ गम्भिर रोगको खतरा !

धेरैजसो मानिसहरूलाई छुट्टीको समयमा ढिलासम्म सुत्न मन पर्छ । तर समस्या तब हुन शुरु हुन्छ जब तपाईलाई ढिलासम्म सुत्ने आदत लाग्नछ । र बिस्तारै तपाइँ स्वास्थ्य समस्याहरु बाट परेशान हुन थाल्नुहुन्छ।हो, एक लामो समयका लागि मोटोपन जस्तै सुगर जस्ता समस्याले तपाईलाई घेर्न थाल्छ । धेरै समयसम्म सुत्नाले केके स्वास्थ्य समस्या हुन्छ ।

लामो समयसम्म सुत्नुले व्यक्तिको शारीरिक गतिविधि घटाउँछ र उसको चिनीको स्तर बढ्ने खतरा बढ्छ। पीएलओएस जर्नलमा प्रकाशित एक अध्ययन अनुसार ९ घन्टाभन्दा बढी सुत्नाले व्यक्तिको शरीरमा चिनीको खतरा बढ्छ।

मुटु रोग:

अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार धेरै सुत्दा मुटु रोगको खतरा बढ्छ। यस अध्ययनका अनुसार ९ देखि ११ घण्टा सुत्ने महिलाहरुमा मुटुरोगको सम्भावना ३८ प्रतिशतबढीले बृद्धि हुन्छ ।

डिप्रेसनको सम्भावना:

तपाइँलाई यो कुराले आश्चर्यचकित बनाउँछ कि धेरै सुत्नु पनि डिप्रेसनको कारण हुन सक्छ । हालै प्रकाशित पीएलओएसमा प्रकाशित अध्ययनका अनुसार धेरै सुत्नु डिप्रेसनको कारण बन्न सक्छ । यो मात्र हैन, लामो समयसम्म सुत्दा व्यक्तिको दिमाग पनि सुस्त हुन्छ । दैनिक काममा पनि उसको मन लाग्दैन ।

ढाड दुख्नु:

जो मानिसहरू एक कुर्सीमा बसेर घण्टौसम्म काम गर्दछन्, यदि उनीहरु लामो समयसम्म सत्दा पिठ्यू, गर्धन र काँध दुख्ने समस्या हुन सक्छ। मोटोपन: लामो समयसम्म सुत्नका लागि शारीरिक गतिविधि नगण्य हुन्छ।

व्यक्ति आफ्नो अधिकांश समय खाने, बस्ने वा सुतेर बिताउँछ। जसले मोटोपन बढ्ने समस्या निम्त्याउँछ । यति मात्र होइन, यसको कारणले पाचन प्रक्रिया पनि सुस्त हुन थाल्छ र कब्जियतको समस्याले पनि मानिसलाई दुःख दिन थाल्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।