महिला विश्व कप : जापानले जाम्बियालाई ५ गोलले हरायो

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलमा जापानले जाम्बियालाई हराएको छ । न्युजिल्यान्डको ह्यामिल्टनमा भएको खेलमा जापानले जाम्बियालाई ५–० गोलले हराएको हो ।

उसका लागि हिनाता मियाजावाले दुई गोल गरिन् । जाम्बियाकी मुसुन्डाले राताे कार्ड पाइन् ।

मिना तानाका, जुन इन्डो र रिकाे उएकीले एक/एक गोल गरेपछि समूह ‘सी’ मा रहेको जापानले तीन अङ्क जोडेको छ । कोस्टारिका र स्पेन पनि यसै समूहमा रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।