एमालेले गर्यो वेल घेराउ
काठमाडौं । नेकपा (एमाले)ले संसद् वेल घेराउ गरेको छ । सुन प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै एमालेले वेल घेराउ गरेको हो ।