महिला विश्व कप : आज अमेरिका र नेदरल्यान्ड्स, पोर्चुगल र भियतनाम तथा अस्ट्रेलिया र नाइजेरिया खेल्दै

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज अमेरिका र नेदरल्यान्ड्स, पोर्चुगल र भियतनाम तथा अस्ट्रेलिया र नाइजेरिया खेल्दैछन् । आज हुने पहिलो खेलमा बिहान पौने ७ बजे समूह ‘ई’ का अमेरिका र नेदरल्यान्ड्सबीच खेल हुँदैछ ।

त्यस्तै, समूह ‘ई’ कै पोर्चुगल र भियतनाम दिउँसो सवा १ बजे खेल्नेछन् । आजको अर्को खेलमा दिउँसो पौने ४ बजे समूह ‘बी’ का अस्ट्रेलिया र नाइजेरियाबीच खेल हुनेछ ।

हिजो भएका खेलमा क्यानडा, स्पेन र जापान विजयी भएका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।