भुईँकटहरले तनाव कम गर्नेदेखि हड्डी बलियोसम्म बनाउँछ

काठमाडौं । मानवको वृद्धि र विकासको लागि फलफूलको महत्वपूर्ण भुमिका रहन्छ । त्यसमध्ये एक-भुईँकटहर हो । जसले हाम्रो शरीरलाई स्वस्थ राख्नुको साथै शरीरलाई संक्रमित हुनबाट बचाउँछ । यो फल एउटा बोटमा एउटा मात्रै फल्ने गर्दछ । यसलाई हामी गर्मी मौसममा खाने गर्दछौं । यसलाई जुस वा सलादको रूपमा खाने गर्दछौं । यसको जुसले शरीरलाई शीतलता प्रदान गर्नुको साथै शरीरमा इम्युन सिस्टम बढाउन मद्दत गर्दछ । यो फल मिठो र स्वादिलो हुने भएकोले धेरै मानिसले खाने गर्दछन् । यो फल मिठो हुनुको साथै यसको फाइदाहरु पनि धेरै रहेका छन् ।

भुईँकटहर खानुका फाइदाहरु

१. १०० ग्राम भुईकटहरमा ४६ क्यालोरी, कार्बोहाइट्रेड १० ग्राम, फाइबर ५ ग्राम, फ्याट १ ग्राम, प्रोटिन ४ ग्राम, आइरन, भिटामिन ‘सी’, सोडियम, पोटासियम पाइन्छ ।
२. यसमा फ्लेबिनोइड र फेनोलिक एसिड पाइन्छ जसले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्दछ ।
३. ब्रोमेलिन एन्जाइमले हाम्रो डाइजेसन गर्ने काम गर्दछ ।
४. शरीर सुन्निने समस्या कम गर्छ

५. हड्डी बलियो बनाउछ ।
६. आँखालाई स्वस्थ बनाउन मद्दत गर्छ ।
७. स्ट्रेस कम गर्छ ।
८. तौल कम गर्न मद्दत गर्छ ।
९. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।